काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आव्हान गर्नुभएको छ
शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पालुङ्वाले लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरीत नामाकरण गरिए विद्रोह गर्ने चेतावनी दिनुभयो ।