काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक डिआईजी राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाको लागि सिफारिस हुनुभएको छ । बढुवा समितिकोे निर्णय अनुसार अर्याललार्ई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको