१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेवाः र तामाङलाई कामकाजी भाषा बनाइँदै

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको कामकाजी भाषा ऐनको कार्यान्वयनको घोषणा गर्ने भएको छ । बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आगामी सोमबार बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा नेवाः

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज आइतबार सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

साङ्केतिक भाषामा रमेकी शिलु शर्माको अर्को कृति

काठमाडौं । नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा विभिन्न संचार माध्यम मार्फत पर्दामार्फत साङ्केतिक भाषाका माध्यमबाट बहिरा जगतलाई समाचार बुझाइरहेकी

भाषा, साहित्य र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा

भाषामा विकृति फैलिनुमा सरकार दोषी : अध्यक्ष अवस्थी

काठमाडौं । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषा विकृत बन्नुमा सरकार दोषी रहेको बताउनुभएको छ । भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी देखाइए पनि उनीहरुलाई दिशा निर्देश गर्न नसक्नु

बजेटका भाषा र तथ्याङ्कमा चिरिच्याट्ट, कार्यान्वयन फितलो किन ?

बजेटको आकार सरसर्ती हेर्दा स्वाभाविक भए पनि नजिकिँदै गरेको निर्वाचनमा अत्यधिक खर्च हुने भएकाले आगामी दिनमा महंगी बढ्ने संम्भावना रहेको अर्थविद् पुरुषोत्तम ओझाको आँकलन छ ।

‘हिन्दी राष्ट्रिय भाषा होइन’ भनेपछि बलिउड र दक्षिणका कलाकारबीच विवाद

अजयलाई जवाफ दिँदै सुदीपले आफूले अर्कै सन्दर्भमा भनेको र त्यसको बेलिविस्तार भेटेरै लगाउने बताएका छन् । साथै उनले सबै भाषालाई उत्तिकै सम्मान गर्ने उल्लेख गर्र्दै लेखेका छन्, ‘मैले तपाईंको हिन्दी

जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका विद्यालयमा खस भाषाको पढाइ हुने

नवौं गाउँसभाले १५ शैया अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरूको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको अध्यक्ष रावलले बताउनुभयो ।

राना थारु भाषालाई सिफारिसबाट हटाएपछि धनगढीमा विरोध

सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा सरकारकी कामकाजको भाषाबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको विरोधमा र्‍यालीसहित विरोध सभा गरिएको हो ।