काठमाडौं । सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चार उद्यमीहरुको नयाँ संगठन “मिडिया अलायन्स नेपाल” गठन भएको छ । काठमाण्डौंमा आज एक कार्यक्रम गरी सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारको अध्यक्षतामा