१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सामाजिक सञ्जालमा भाइरल ‘डिजिटल भिकारी’, क्यूआर कोड देखाएर भिख माग्दै

यसअघि नगरपालिका परिषद्का जागिरे सूर्यवंशीले त्यहाँबाट निकालिएपछि भिख माग्न सुरु गरेका हुन् । हातमा मोबाइल फोन र क्यूआर कोड लिएर घुमिरहेका उनको भिख माग्ने तरिका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ