७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


२६०७ औं भिक्षुणी संघ दिवस मनाइँदै

काठमाडौं । विश्वभरका बौद्ध राष्ट्रहरुमा २६०७औं भिक्षुणी संघ दिवस मनाइँदैछ । भाद्र शुक्ल पूर्णिमाका गौतम बुद्धबाट महाप्रजापति गौतमीको नेतृत्वमा कपिलवस्तुका ५ सय महिलालाई बुद्ध शासनमा समावेश गराउनु भएको थियो ।