१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली भिक्षुलाई थाइल्यान्डका राजाद्वारा पहिलो पटक ‘फ्रा देवशाक्यवंशपण्डित’ सम्मान

काठमाडौं । नेपालका भिक्षु डा.सुगन्ध महास्थविरलाई थाइल्यान्डका राजा महावालिरालङ्कनले अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गर्नुभएको छ । शुक्रबार थाइल्यान्डको राजकीय बौद्ध विहारमा धार्मिक एवं राजकीय समारोह