२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सिन्धुलीका किसानलाई धान भित्र्याउने चटारो 

सिन्धुली । नेपालीहरूको मूख्य चाडपर्व दशैं सकिएसँगै सिन्धुलीका महाभारत क्षेत्रका किसानहरूलाई धानबाली भित्र्याउन चटारो परेको छ । महाभारत क्षेत्रका खेतमा यतिखेर पाकेर झुलेका धानबाली भित्र्याउन स्थानीय किसान अहिले व्यस्त छन्