११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


खुल्न थाले अफगानिस्तानका बैंक, पैसा झिक्नेको लामो लाइन

बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

विमानस्थलमा नेपाल छाड्नेको भीड

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाइ उडान सुचारु थियो

काठमाडौं छाड्ने बढे, बसमा स्वास्थ्य मापदण्ड पालना गराउन नसकिएको व्यवसायीद्वारा स्वीकार

नयाँ बसपार्कमा घर जानेको भीड बढेपछि स्वास्थ्य मापदण्ड पूरा गर्न नसकिएको यातायात व्यवसायीहरू स्वीकार गर्छन् । काउन्टरबाट सीटको मात्र टिकट काटेर पठाए पनि बसका कर्मचारीले थप मानिस राख्दा समस्या भएको

काठमाडौंका मुख्य नाकामा घर फर्किनेको भीड

खासगरी काटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भीड बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसबाहेक बालाजु र बल्खु नाकामा समेत उपत्यका छाडनेहरूको भीड लागेको छ ।

काठमाडौंका अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको थामिनसक्नु भीड

वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रसुति गृह, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरलगायतका अस्पतालहरूमा चीनमा बनाइएको भेरोसेलको पहिलो डोज दिइएकोमा ती अस्पतालहरूमा थामिनसक्नु भीड देखिएको हो ।

चाङलुङ गुफामा आन्तरिक पर्यटक बढे

गुफा क्षेत्रमा पुगेपछि छुट्दै आनन्द हुने गरेको पर्यटकहरु बताउँछन् । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागि सिँढी तथा रेलिङहरू निर्माण गरिएको छ ।

कोरोना महामारीमा हलेसीमा मेलाः न मास्क, न भौतिक दुरी नै कायम (भिडियो)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीमा कोरोना कहरकाबीच पूजाआजा गर्ने भक्तजनको भीड बढेको छ । मेलाको अवलोकन गर्न पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा