काठमाडौं । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा गुडिरहेको एउटा जिप पहिरोमा पुरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जिप आज बिहान १० बजेतिर पहिरोमा पुरिएको