गत बिहीबारबाट हराई रहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा भेटिएको थियो । घटनाबारे थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।.
चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिनुभयो ।
महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको हवारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’
बागलुङ । जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका एक व्यक्तिको शनिबार बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । जैदी बतासेका ५३ वर्षीय रेशम थापा मगरको भिरबाट लडेर
बिहीबारदेखि हेलिकोप्टरका लागि पहल भए पनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताउनुभयो । शुक्रबार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्धारका लागि पुुगे पनि कोल्टी जान सकेन
त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकोले धौलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि गाउँपालिका ३ का वडाअध्यक्ष पुर्म पुनले बताउनुभयो ।
मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताउनुभयो ।
बिहान ९ बजे घाँस काट्न घरबाट निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेले जानकारी दिनुभयो ।
सर्लाही । जिल्लाको बागमती नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । झप्सी भीरबाट लड्दा ६५ वर्षीय वृद्ध ६० फिट तल खसेका छन् । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१ का