म्याग्दी । बसन्त ऋतुको आगमनसँगै म्याग्दीका उत्तरी र पश्चिमी म्याग्दीका भीरहरुमा भीरमौरीका गोलाहरु छपक्कै देखिन थालेका छन् । म्याग्दीको लुलाङ, हिस्तान, चिमखोलालगायतका गाउँमा रहेका भीरमा भीरमौरीले गोला लगाएका छन् ।