२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘आइएमई पे’को दशैँ अफर, हवाई टिकट खरीदमा ५० प्रतिशत क्यासव्याक

यो अफर पहिलो १ सय खरिदकर्ताहरूका लागि मात्र प्रत्येक दिन फ्ल्यास बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीका कार्यकारी अधिकृत विकास नाहाटाले जानकारी दिनुभयो ।

उखु किसानका बक्यौता अझै भएन भुक्तानी, तत्काल भुक्तानी नगरे कडा संघर्ष थाल्ने चेतावनी

पछिल्लो पटक सरकारी आश्वासनमा आन्दोलन छाडेर गाउँ फर्किएर केहीको धेरथोर भुक्तानी भए पनि अझै सयौं किसानका करोडौं रकमको भुक्तानी बाँकी नै छ ।

बीमा गरेको १४ महिनामा क्यान्सर, आईएमई लाइफद्वारा २५ लाख रुपैयाँ भुक्तानी

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दावी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरू विरुद्ध रक्षावरण हुने बीमालेख योजना

बीमा कम्पनीहरुबाट कोरोना बीमाको भुक्तानी बन्द

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० वटा निर्जीवन बीमा कम्पनीहरूले

उखु किसानले अझै पाएनन् भुक्तानी, आन्दोलनका लागि ऋण काढेर काठमाडौं आउँदै किसान

२०७६ मा विक्री गरिएको उखुको भुक्तानीको माग गर्दै काठमाडौंका माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा उनी अग्रपंक्तिमा थिए । उखु विक्रीको भुक्तानी लिउँला र ऋण तिरौंला भन्ने उनको योजना सपनामै सीमित भयो

यातायातको राजश्व अब अनलाइनबाटै, बागमतीलाई डिजिटल प्रदेश बनाउने मुख्यमन्त्रीको उद्घोष

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार एक समारोहका बीच सवारी साधनहरूको राजश्व भुक्तानी अनलाइनबाट गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन गरेर शुभारम्भ गर्नुभएको हो ।

सरकारी संस्थानबाटै किसानमाथि अत्याचार, चार महिनादेखि डीडीसीले दुधको भुक्तानी दिएन

लामो समयदेखि मूल्य नपाएका कारण किसानले दुध नल्याउँदा संकलनमा समस्या भएको पुवाखोला दुग्ध उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक धन प्रसाद दुलाल बताउनुहुन्छ । किसानहरूले चार महिनादेखि दुधको मूल्य नपाएको उहाँको भनाइ

कोरोना बीमा भुक्तानीमा समस्या हुनुमा प्रयोगशाला जिम्मेवारः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ११ । सरकारले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाको लापरवाहीले गर्दा कोरोना बीमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको

उखुको भुक्तानी तत्काल उपलब्ध गराउन किसानको माग

प्रकाश मैनाली (इमेज)सर्लाही, माघ ९ । सर्लाहीसहित तराई तथा भित्री मधेसमा लगाईने उखु खेतीले किसानलाई ऋणमा डुबाएको छ । त्यति मात्र नभएर ज्यान समेत जाँदा पनि उखु बिक्री गरेको भुक्तानी

भुक्तानीका लागि अझैपनि पर्ख र हेरको अवस्थामा सर्लाहीका उखु किसान

प्रकाश मैनाली (इमेज)सर्लाही, माघ ८ । सर्लाहीका किसान उखुको भुक्तानीका लागि अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । सरकार र उखु किसानबिच भएको सम्झौतामा किसानलाई २१ दिन भित्र