काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत आइतबारदेखि जारी थुनछेक बहसका सरकारी वकिल कार्यालयले आफ्नो बहस सकाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भएको थियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार हाइप्रोफाइल नेतासहित ३० जनाविरुद्ध ५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेको छ । ठगी, राज्यविरुद्धको कसुर, संगठित
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको टिप्पणी गर्नुभएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री समेत रहनु भएका प्रवक्ता
काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुलाई बयानका लागि मंगलबारबाट बोलाएको छ । बयानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ