१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्याङजाको गल्याङका विपन्नका घर निर्माणमा जुटे युवा

स्याङ्जा । गल्याङ नगरपालिकाले विपन्न परिवारका लागि घर बनाउने कार्य सुरु गरेको छ । स्थानीय युवा क्लबको सक्रियतामा घर निर्माण थालिएको हो । तर घर निर्माण गरे वापत युवाहरुले पारिश्रमिक