२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नेपाल आइडलको चौथो संस्करणको बिजेता बने भुपेन्द्र थापा मगर

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो नेपाल आइडलको चौथो संस्करणको बिजेता भुपेन्द्र थापा मगर बनेका छन् । मंसिर २३ गतेबाट सुरु भएको नेपाल आइडल शनिबार राति सम्पन्न भएको ग्रान्ड