३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

‘भुल भुलैया २’काे सय करोडको आँकडा पार, कार्तिकले बढाए पारिश्रमिक !

अनीस बज्मीद्वारा निर्देशित फिल्मले सय करोडको आँकडा पार गरेपछि सक्सेस पार्टीको आयोजना गरेको थियो । पार्टीलगत्तै कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाएको खबरले बलिउडमा चर्चा बटुलेको छ ।