१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उपसभामुखमा सत्ता गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालले संघीय संसद भवन नयाँ बानेश्वरमा आज (बिहिबार) मनोनयन दर्ता गराउनुभएको हो । भुसालको प्रस्तावमा