तनहुँ । तनहुँको दमौलीमा भुस्याहा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले भुस्याहा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाउन सुरु गरेको हो