२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्यूडको भूकम्प

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।

सोलुखुम्बुमा करिब ८८ प्रतिशत घर पुनर्निर्माण

सोलुखुम्बु, बैशाख १५ । भूकम्प गएको छ वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८८ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार २३७ घर प्रमाणित

काठमाडौं केन्द्र बनाएर भूकम्प

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा मापन गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।

भूकम्प गएको ६ वर्षपूरा, पुनर्निर्माणमा उल्लेख्य प्रगति

दिपेन्द्र अधिकारीकाठमाडौं, बैशाख १२ । गोरखाको बारपाकमा केन्द्र विन्दू भएर गएको विनासकारी भूकम्प आज ६ वर्ष पूरा भएको छ । भूकम्पले गराएको जनधनको क्षतिको पूर्ति कहिल्यै नहुने भए पनि यस

विद्यालय पुन: निर्माणमा लक्ष्य प्राप्तिको घोषणा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पले भत्काएका विद्यालयहरुको पुनर्निर्माणको लक्ष्य पूरा हुन लागेको दाबी गरेको छ । पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले बिहीबार राजधानीमा गरेको

इन्डोनेसियामा भूकम्प जाँदा ७ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ । अमेरिकी भौगर्भिक सर्भेेका

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ । हालसम्म भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आइसकेको छैन ।

भारतले ललितपुरकाे कुमारी घर पुनर्निर्माण गरिदिने, राजदूतद्वारा शिलान्यास

काठमाडौं । ललितपुरमा रहेको कुमारी घर पुनर्निर्माण हुने भएको छ । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ललितपुरस्थित कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो । मंगलबार भारतीय राजदुत

न्यूजिल्याण्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । तीन पटकसम्म