२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


परराष्ट्रमन्त्री ज्ञवालीले गरे काष्ठमण्डप पुनःनिर्माणको स्थलगत अनुगमन

काठमाडौं, कात्तिक २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनःनिर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । काष्ठमण्डप पुनःनिर्माणको काम आगामी वर्षको वैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको

तातोपानी नाकाबाट नेपाली व्यापारीका सामान भित्रन थाल्यो

काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी–पहिरोका कारण

टर्कीमा भूकम्पका कारण २२ जनाको मृत्यु, पाँच सय घाइते

काठमाडौं । टर्कीमा गएको भूकम्पमा परेर २२ जनाको मृत्यु भएको छ । टर्कीस्थित इज्मिर प्रान्तमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्यूटको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्पमा

मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित

काठमाडौं, कात्तिक १३ । गएको शनिबार तोडफोड गरिएको मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार बिहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी

रानीपोखरी गुरुयोजनाको काम चरणबद्धरुपमा हुन्छ : मेयर शाक्य

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्धरुपमा अगाडि बढाउने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै

स्वयम्भू गुम्बामा बुद्ध मूर्ति प्रतिस्थापन

काठमाडौं, कात्तिक ५ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको स्वयम्भू महाचैत्यअगाडि रहेको गुम्बामा बुद्ध र बुद्धधर्मसँग सम्बन्धित मूर्तिहरु पुनःस्थापना गरिएको छ । डन्गन छोलिंग गुम्बाको पुनःनिर्माण भएपछि बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ऐतिहासिक दरबार हाइस्कूल उद्घाटन

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खा भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्मित दरबार हाइस्कूलको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ मा गोर्खाको बारपाक केन्द्रविन्दू भई गएको भूकम्पका कारण क्षतिग्रस्त

राष्ट्रपति विद्या भण्डारीबाट रानीपोखरी उद्घाटन, ग्रन्थकूट शैलीमा ठडियो बालगोपालेश्वर मन्दिर

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार

रानीपोखरीको पुनःनिर्माण सम्पन्न, उद्घाटन बुधबार

काठमाडौं, कात्तिक ४ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबार मध्याह्न १२ बजे हुने भएको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएकाले बुधबार