काठमाडाैं । टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले
एजेन्सी । टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परेर हराइ रहेकाहरूको खोजी तथा उद्धार जारी रहेको छ । सो क्षेत्रमा विश्वका विभिन्न मुलुकबाट सहायता सामग्री र उद्धारकर्मीहरु पुग्ने क्रम
एजेन्सी । टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ । सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलकिपर टुर्कासलानको निधन भएको हो
काठमाडौं । कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर
एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर
बाजुरा । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा
महेश विक्रम कार्कीबाजुरा — मंगलबार बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा नन्बर– २ की जमुना रोकायाको मृत्यु भएको
महेश कार्की बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका घर भत्किदा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ३०/३५ बर्षकी जमुना रोकायाको ढुगा लागेर घटना स्थलमै मृत्यु भएको हो
काठमाडौं । सुदूरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । सुदूरपश्चिमका
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ