२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भुक्तानीे माग्दै सर्लाहीका उखु किसान काठमाडौंमा, सरकारलाई झक्झक्याउन माईतिघरमा प्रदर्शन गर्ने

काठमाडौं । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आएका छन् । चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका किसानहरु सिंहदरवारलाई झक्झक्याउन काठमाडौंमा आईपुगेका हुन्