१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिनुपर्ने निष्कर्ष

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबारको बैठकले भूतपूर्व गोरखा सैनिकहरु