१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो