लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् या राजावादी, सबैलाई समान हैसियत दिएको खुलामञ्चको मर्म बचाउन कसैको ध्यान गएको देखिँदैन । बरु उनीहरूले पार्टी प्यालेसमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने गरेका छन् ।
वडामा भएको गैरकानुनी कामको विरोधमा जनप्रतिनिधि र स्थानीयबासी उभिएका छन् । उनीहरूले गैरकानुनी काम तुरुन्त रोक्न माग गरेका छन् । आफूहरूले जनप्रतिनिधिबाट जिम्मेवारपूर्ण जवाफ नपाएको उनीहरूको गुनासो छ ।
स्थानीयका अनुसार वडाध्यक्ष समेत मनोमानी गरिरहेका छन् । वडा नम्बर ३ कै वडाध्यक्षले समेत सरकारी जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । नगर प्रमुखको सक्रियतामा भूमाफियाबाट जग्गा फिर्ता ल्याउन खोज्दा
झापा । झापाको बिर्तामोड नगरपालिका स्थित पाथीभरा सिने प्लाजा नजिकैको करिव नौ करोड मूल्य पर्ने सात कठ्ठा जमिन भूमाफियाले हडप्न खोजेको भन्दै स्थानीयले बिरोध गरेका छन् । कित्ता नम्बर नै
काठमाडौं, कात्तिक ८ । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । उक्त मस्जिद भूमाफियाको तारो