२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


‘भूमिहिनलाई जग्गा दिने विषय संवैधानिक रुपमा चुनौतीपूर्ण’

काठमाडौं, भदौ १८ । संवैधानिक व्यवस्था अनुसार भूमिहिनलाई राज्यले एकपटकको लागि जग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको सांसदहरुले बताएका छन् । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले भूमिहीनलाई