काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ । समाजवादी पार्टीले चाडबाडको अवसर पारेर आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन