१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भू-उपयोग ऐनले राखेको उद्देश्य पूरा गर्न नियमावली परिमार्जन गर्नेछौं : मन्त्री श्रेष्ठ

काठमाडौं, कात्तिक १२ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भू-उपयोग ऐनले तर्जुमा गरेको उद्देश्य पूरा गर्न नियमावली परिमार्जनको छलफल अघि बढाइएको बताउनु भएको छ । शुक्रबार कृषि,