काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका पहाडी भू–भागमा बुधबार हल्का वर्षा भएको छ । बिहानैदेखि उपत्यकासहित पहाडी भू–भागमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हल्का