काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको शैक्षिक मेला बन्द गराएको छ । एसईई र कक्षा १२ को परीक्षाको रिजल्टनै नआई शैक्षिक मेला आयोजना गरेको भन्दै महानगरले हस्तक्षेप गरेको