१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चट्याङमा परेर चरणमा रहेका पाँच सय भेंडा मरे

जुम्ला । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी