काठमाडौं । बंगलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेटवार्ता गर्नुभएको छ । ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच शनिबार भेटघाट भएको छ । समसमायिक राजनीतिक विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ । यसअघि बिहीबार पनि ओलीले
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रुसी विदेशमन्त्री सर्गेइ लाभारोभबीच नयाँ दिल्लीमा भेट भएको छ । जी-२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन दिल्ली आएका दुई विदेशमन्त्रीबीच बैठकको उद्घाटन समारोहपछि
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । पौडेलले हात्तिगौंडास्थित निवासमा पुगेर सभापति लामिछानेलाई राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको हो ।
काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरू भएको छ । मलेसियाली गृहमन्त्री नासुसन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन दाहाल
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँ
त्यसैगरी, प्रतिनिधिमण्डलले कलकत्ता बन्दरगाहका समस्या, तेस्रो मुलुकमा निर्मित सामान भारतबाट आयात गर्न नपाइने प्रावधान, केरुङ नाकाका समस्यालगायत विषयमा सचिव भट्टराईको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताउनुभयो ।
सोमबार बालुवाटार पुग्नुभएका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरूको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गर्नुभएको हो ।