१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तीन

देउवा र दाहालबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री देउवा र दाहालबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान भक्तपुरको बालकोटस्ठित ओली निवासमा दुई जनाबीच करिब १ घण्टा

प्रकाशमान भेट्न चाक्सीबारीमा शशांक, मागे माफी

भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेको बताइएको छ ।

एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता

जवाफमा सलमानले सकारात्मक जवाफ दिएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो । सत्ताबाट बाहिरिएयता ओलीले राष्ट्रपति

अमेरिकी गुप्तचरका प्रमुख अफगानिस्तानमा, तालिबानका प्रमुखसँग भेटवार्ता

यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।

गैरआवासीय नेपाली संघका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट

भेटमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बालुवाटारमा देउवा र दाहालबीच छलफल

छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।