१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बझाङका भेडापालक किसानहरू चिसो झल्न बेंसी झर्दै

बझाङ । बझाङमा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसानहरु भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल गाउँपालिकाका भेडापालक जाडो छल्न बेंसी झर्न थालेका हुन् । जिल्लाको साईपाल गाउँपालिका, तल्कोट गाउँपालिका