काठमाडौं । चार दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई भेट गर्नुभएको छ । निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा