१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निःशुल्क भेन्टीलेटर मर्मत गर्दै इन्जिनियरहरु

काठमाडौं, असार १ । नेपाली कांग्रेस निकटको इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको