काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिनुभएको हो
उहाँले पछिल्लो एक वर्षमा अर्थतन्त्र, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र मूल्यवृद्धि जस्ता सूचक नकारात्मक रहेको भन्दै यही गतिमा मुलुक अगाडि बढे असफल राष्ट्र बन्नसक्ने बताउनुभयो ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गर्नुभएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका