१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भैरहवा विमानस्थलबाट साढे २ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । साढे दुई महिनापछि जजिरा एयरलाइन्सको विमान बिहीबार गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताउनुभएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको परीक्षण गर्ने तयारी

भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई परीक्षण उडानको अनुमति पाएको हो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको म्याद सातौं पटक थप्ने तयारी

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरेको सात बर्ष पुग्दा पनि निमार्णकार्य सम्पन्न हुन सकेको छैन । तीन बर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको विमानस्थल निमार्णकार्यको सातौँ पटक म्याद