आधुनिकतासँगै चाडपर्व मनाउने तरिकामा परिवर्तन आउनु स्वभाविक मान्न सकिएला । तर, आधुकिनताको नाममा चाडपर्वको मौलिकतामाथि नै प्रहार गर्नु बान्छनीय होइन ।
प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।
रुकुमपूर्व, कात्तिक २१ । रुकुमपूर्वमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् । देउसी भैलोको कार्यक्रममा धेरै