१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गाजा क्षेत्रमा भोकमरीको समस्या विकराल बन्दै

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजामा बालबालिका भोकमरीको शिकार भइरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको प्रतिवेदनमा गाजाको अल अवडा र कमल अडवान अस्पतालका १०

इथियोपियामा भोकमरी, एक हप्तामा ७ सय बढीको ज्यान गयो

एजेन्सी । इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै

अफगानिस्तानका नागरिक जटिल भोकमरीको संकटमा, दुई करोड २८ लाख प्रभावित

एजेन्सी । अफगानिस्तानका नागरिक विश्वको सबैभन्दा जटिल भोकमरी संकटमा रहेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा

कर्णालीमा भोकमरीभन्दा ‘भातमरी’को समस्या बढी छ : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतमा आइतबार आयोजित ‘प्राङ्गारिक कृषि संवाद’लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई

भोकमरीको दुईसातापछि हुम्लामा खाद्यान्न वितरण

काठमाडौं । खाद्यान्य समस्या भोगिरहेको हुम्लाको नाम्खा गाउँपालिका लिमीका वासिन्दालाई दुई साता पछि खाद्यान्न वितरण गर्न थालिएको छ । हेलिकप्टरबाट ढुवानी गरिएको खाद्यान्न लिमीका तीन वटा गाउँका एक सय ४७

अफगानिस्तानमा मानवीय संकटको चेतावनी, २ करोड व्यक्तिले भोकमरीको सामना गर्नुपर्ने

एजेन्सी । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले तत्काल उपयुक्त कदम नचालिए आउँदो जाडोयाममा २ करोड २० लाखभन्दा बढी अफगान नागरिकहरु तीव्र खाद्यान्न असुरक्षाको शिकार बन्ने चेतावनी दिएको छ । ३२

इथियोपियामा भोकमरी अझै बढ्ने राष्ट्रसंघको प्रक्षेपण

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन

निषेधाज्ञाको चरम मारमा चितवनका चेपाङ, खाद्यान्न सकिएपछि छिप्पिएका गिठ्ठाको भरमा गुजारा

उक्त क्षेत्रका जिङलाउ, गोदारा, ताङकुम, नान्दार, पाइमाराङ, घैराङ, दमियोडाँडा बाँसपानी लगायत क्षेत्रका चेपाङहरूको अवस्था दयनिय रहेको भन्दै चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बढ्दो भोकमरीमा चेपाङलाई बचाउन आग्रह गर्नुभएको छ

चेपाङ बस्तीमा भोकमरी : गिठ्ठा भ्याकुर र कन्दमुलसमेत सकियो

डोलराज रानाभाट चितवन । पहाडको भिरालोमा रहेको सानो जग्गा, खरले छाएको छानो समेत भत्किएर चुहिन थालेको कयौँ दिन भयो । चितवन सिद्धिकाका चेपाङ् समूदायको दैनिकी दयनीय बन्दै गएको छ ।

धादिङको बेनिघाटरोराङ गाउँपालिकाको चेपाङ गाउँमा भोकमरी सुरु

नवराज छत्कुली धादिङ । जिल्लाको बेनिघाट रोराङको वडा नं. २, ६ र ८ का चेपाङ परिवार भोकमरीको चपेटामा परेका छन् । केही सातादेखि यहाँका चेपाङ परिवारले साताको २ दिन पनि