काठमाडौं । आज आइतबार बिहान खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ वटा र खोटाङमा एउटा घर भत्किएका छन् । भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर