५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


न्वारनमा खसी काटेर भोज खुवाउँदा कोरोना संक्रमण, ७० जनाको स्वाब सङ्कलन

बाग्लुङ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज