३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


भोट माग्न एकीकृत समाजवादीको कार्यालयमा पुगे सुवास नेम्वाङ

काठमाडौं । राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले) का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेका छन् । बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा