१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि रोक्न भारतलाई एमालेको आग्रह

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।