१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली युवामाझ प्रेमिल बन्दै भ्यालेन्टाइन (फोटो फिचर)

काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि ‘प्रणय दिवस’ उत्तिकै महत्वपूर्ण

कतै प्रियतमले अर्को गुलाफ अन्तै त दिएन !

भानुभक्त आचार्य । प्रियतमएउटा गुलाफकोपासो थापेरमनमती, रुपमती,सकेसम्म धनमतीबैसालु युवतीसिंगै लपेट्न खोज्दैछ ।अर्थात् ऊ,सय रुपैयाको बल्छीमासर्लक्क हुर्किएकोफक्रिएको,उम्लिएकोमदमत्त बैंसालुमत्स्यगन्धाफसाउन खोज्दैछ ।———————-उकासेर,फूर्क्याएर,फकाएर,पल्काएरगीत गाएर,सडमै रमिता देखाएरनसा काटेररगतले चिट्ठी लेखेरइमेलमा,जिमेलमाफेसबुकमा,ट्विटरमास्न्यापच्याटमाहाटमा, घाटमाएकोहोरो धाइरहेछ,निरन्तर पछ्याइरहन्छ,फगतफसाउँनका लागि ।———————–भ्यालेन्टाइन