१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई