१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रसंघका महासचिव गुटेरेसको आजको भ्रमण तालिका

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज अन्नपुर्ण आधार शिविर जानुहुनेछ । सोमवार राती पोखरामा बास बस्नुभएका गुटेरेस आज बिहानै अन्नपुर्ण आधार शिविरतर्फ लाग्नु

प्रधानमन्त्रीकाे भ्रमण सोचेभन्दा राम्रो, दुई देश बिचमा भएका सम्झौता कार्यान्वयन गर्न चुनौतीपूर्ण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल अमेरिका र चीन भ्रमणबाट स्वदेश फिर्ता हुनुभयो । प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण सोचेको भन्दा पनि राम्रो भएको दाबी गर्नु भएकाे छ । भ्रमणमा भएका भेटवार्ताले

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल भएको परराष्ट्रमन्त्री साउदको दाबी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पूर्णरूपमा सफल भएको दाबी गर्नुभएको छ । मन्त्री साउदले आर्थिक र कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको तर्क गर्नुभयो ।

रूसका रक्षामन्त्री सर्गेई ओगुयु उत्तर कोरियाको भ्रमणमा जादैँ

एजेन्सी । रूसका रक्षामन्त्री सर्गेई ओगुयु उत्तर कोरियाको भ्रमणमा जानु हुने भएको छ । उत्तर कोरियाली युद्धविरामको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन ओगुयु जुलाई २५ देखि २७ सम्म दुई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण बुधबारदेखि सुरु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार तीन दिने यो भ्रमणलाई दुबै देशले मोदीको ऐतिहासिक र अमेरिकाको पहिलो राजकीय भ्रमण

आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ । हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी

प्रधानमन्त्री दाहालको भारत भ्रमण फितलो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै अधयक्ष ओलीले यस्तो

प्रधानमन्त्री दाहालले आज भारतको मध्य प्रदेशको भ्रमण गर्ने

काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मध्यप्रदेशको भ्रमण गर्नुहुने भएकाे छ । दाहालले उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने र त्यसपछि इन्दोर जाने कार्यक्रम

प्रधानमन्त्री दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु भएको हो । उहाँ आज

भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो