१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेराे भ्रमणले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनेछ : अध्यक्ष प्रचण्ड

शनिबार भारतकाे नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारतको तीन दिने भ्रमणमा जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लाग्नु भएको

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको वक्तव्य

मोदीले वक्तव्यमा जलविद्युत, विकास, सञ्जाल विकासलगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ । नेपालसँगको सम्बन्ध अतुलनीय रहेको उहाँले जिकिर गर्नुभएको छ ।

शर्माद्वारा विश्व साइकल अभियान आरम्भ, १५० देश भ्रमण गर्ने

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले यस अभियानका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व

देउवा र मोदीबीचको ‘वान अन वान’ वार्तामा के भयो ?

‘दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिन्छ : मन्त्री कार्की

त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भुमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्का र गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ । आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले

राष्ट्रपतिको मुक्तिनाथ र ढोरपाटन भ्रमण

मुक्तिनाथको पूजालगत्तै राष्ट्रपति भण्डारीले बाग्लुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

‘पार्टी र सरकारबीचको सम्बन्ध सुधार्न’ कांग्रेसका यी तीन नेता भारत जाँदै

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।

आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चिनियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै