काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भालाई सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा लड्न बाटो खुलेको छ । भ्रष्टाचारको अभियोगबाट मुक्त भएपछि लुलालाई आगामी निर्वाचनमा लड्ने बाटो खुलेको हो